दोश्रो चरणको वर्गिकरण कार्य

दोश्रो चरणको वर्गिकरण कार्य
दोश्रो चरणको वर्गिकरण कार्य

हाल संचालनमा रहेको कन्भेयर प्रणाली नेपालमै पहिलो परिक्षणको रुपमा संचालनमा आएको हुंदा यस प्रणाली संचलनको क्रममा धेरै प्राविधिक त्रुटीहरु देखिएको अवस्था छ । परिणामतः संचालन खर्च महगो, वर्गिकरण क्षमता कमजोर र गुणस्तर न्युन हुंदा संचालनमा समस्या सृजना भइरहेको अवस्था छ । यसर्थ हाल अजैविक फोहरको पुनःशुक्ष्म वर्गिकरणको लागि प्रयोगमा रहेको कन्भेयर प्रणालीमा वर्गिकरण क्षमता तथा गुणस्तरमा सुधार, आगामी ३ बर्षमा वृद्धि हुन सक्ने फोहरको मात्रालाई समेत धान्न सक्ने गरी क्षमता वृद्धि गर्न विज्ञ प्रावधिक टिम मार्फत गरी गराई विज्ञ प्राविधिक टिमको प्रस्ताव बमोजिम प्रणालीमा परिमार्जन () सहित वर्गिकरण क्षमता तथा गुणस्तरमा सुधार गरी अजैविक फोहरको पुनः शुक्ष्म वर्गिकरण क्षमता सुधार गर्ने प्रस्ताव गरिएको छ । हाल ८ घण्टामा लगभग १.९ टन पुनः प्रयोगयोग्य फोहरको पुनः शुक्ष्म वर्गिकरण गर्न सक्ने हालको क्षमतामा सुधार गरी दैनिक ३ टन सम्म पुनप्रयोग र रिसाइकलयोग्य फोहरलाई शुक्ष्म वर्गिकरण गिरएकेा