जनशक्ति

जनशक्ति
जनशक्ति

कम्पनीले कार्यक्रम संचालन गरेको कार्य क्षेत्रमा तपशिलका जनशक्तिहरु परिचालित रहेका छन् । हेटौडा उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, लालबन्दी नगरपालिका र निजगढ नगरपालिकामा कुल ५० जना जनशक्ति रहेको छ । साथै यस कम्पनीसगं प्रमुख सल्लाकारको रुपमा बि.के महर्जन र डा. ईन्दिरा पराजुली वातारण विज्ञको रुपमा आवद्ध रहनु भएको छभने यस संस्था संग वातावरण ईन्जिनियर तथा चार्टड एकाउनटेन्ट र सामाजिक तथा बाताबरणिय एक्सपर्ट पनि रहेका छन ।

सि.नं. संस्था सगं भएका कर्मचारी कार्यगत अनुभव संख्या
१ ब्यवस्थापक २० बर्षको अनुभव १ जना
२ संयोजक १४ बर्षको अनुभव १ जना
३ लेखापाल १० बर्षको अनुभव १ जना
४ कार्यलय सहायक ५ बर्षको अनुभव १ जना
५ सामाजिक कार्यकर्ता तथा सहजकर्ता १० बर्षको अनुभव ७ जना
६ सुपरभाइजर १० बर्षको अनुभव ३ जना
७ सवारी चालक अनुभवी ६ जना
८ हलुका सवारी चालक अनुभवी १३ जना
९ सरसफाईकर्मी अनुभवी ३७ जना
१० पुन प्रयोग योग्य सामग्रि संकलक कर्मचारी अनुभवी १२ जना

कम्पनीमा उल्लेख गरीएका जनशक्तिमा महिला सहभागीता ४० प्रतिशत समेत रहेको छ ।