हाम्रो बारेमा

हाम्रो बारेमा
हाम्रो बारेमा

कम्पनीको परिचयः

२०६१ सालमा हेटौडा नगरपालिकामा केहि वडामा सामाजिक संस्था मार्फत संचालन गरेको फोहर संकलन तथा व्यवस्थापन कार्यलाई समय सापेक्ष परिवर्तन गरी वातावरण तथा सरसफाइको क्षेत्रमा स्थानीय निकाय तथा समुदायसंग सहकार्य गर्ने उदेश्य सहित २०६६ साल स्थापना भएको एक कम्पनी हो । कम्पनीको विगतका १३ बर्ष देखि फोहरमैला ब्यवस्थापनमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीको परिकल्पना हेटौडा बजार क्षेत्रमा सरसफाई सेवा प्रदान गर्नको भए पनि कम्पनीले आजको दिनमा ३ उपमहानगरपालिका, ५ नगर पालिकमा प्रत्येक्ष तथा साफेदारीमा फोहर मैला ब्यवस्थापन कार्य गर्दै आएको छ ।

कम्पनीको दर्ता:

संस्थाको नामः ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.
ठेगानाः हटौडा उपमहानगरपालिका वडा नं.७
संस्थाको स्थापना मितिः २०६६ जेष्ठ ३१
संस्था दर्ता नं.: ६३४९७।२०६५।०६६ नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौं ।
कर दर्ताः स्थायी लेखा नम्वर पान ३०३६७९६६० आन्तरिक राजश्व कार्यालय, हेटौडा ।
संस्थाको तर्फबाट सम्पर्क व्यक्तिः नवराज खतिवडा, संस्थापक
मोवाइल नं.: ९८५५०६७५९९
कार्यालय सम्पर्क नं.: ०५७५२५७९९
ईमेल: greencityhtd1@gmail.com

कम्पनीको शाखा कार्यालयः

क) प्रधान कार्यालय: हेटौडा उपमहानगरपालिका – २
ख) शाखा कार्यालय: जितपुरसिमरा उपमहानगरपालिका
ग) शाखा कार्यालय: निजगढ नगरपालिका