फोहरमैला व्यवस्थापनको एकिकृत अवधारणा अनुसार 3R (Reduce, Reuse and Recycle Approach)अवधारणा अनुसार फोहरको मात्रा घटाउने, फोहरको वर्गिकरण गरी पुनप्रयोग, पुन प्रशोधन प्रक्रियालाई व्यवसायीकरण गरी सेवाग्राहीमैत्री बनाउने तर्फ पहल गर्ने र फोहरजन्य पदार्थबाट सृजना हुने वातावरणीय दुष्प्रभाव कम गर्ने उद्देश्यले निम्न बमोजिमको अवधारणागत सोच सहितको कार्ययोजना प्रस्तुत गरिएको छ । नगरक्षेत्रको फोहोरमैलाको समुचित व्यवस्थापनद्वारा स्वच्छ र सफा नगरको रुपमा विकास गर्ने कार्यमा प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्ने, १. प्रचलित फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० अनुरुप जैविक तथा अजैविक फोहरमैला पृथकिकरणको माध्यमबाट न्युनिकरण, पुनप्रयोग तथा पुनप्रशोधनन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने र फोहरजन्य उद्यम बिकास गर्न सहजिकरण गर्ने, २. फोहर व्यवस्थापनमा आधारित साना उद्यमहरुको बिकास गरी रोजगारीको अवसर सृजना गर्नेे, ३. सेवाको दिगोपनाको लागि एकिकृत कार्ययोजना अन्तर्गत सरकारी, गैरसरकारी निकाय, पेशागत तथा व्यवसायिक संघसंस्थाहरु, स्थानीय संघसंस्थाहरु, नागरिक संयन्त्रहरु जस्तै वडा नागरिक मंच, टोल बिकास संस्था, बिद्यालय तथा स्थानीय क्लव जस्ता संस्थाहरुसंग सहकार्य गर्ने । ४. फोहर व्यवस्थापनमा स्थानीय सन्दर्भमा उपयुक्त प्रविधिको उपयोग गरी वैकल्पिक उर्जा उत्पादन गर्ने ५. स्थानीय संस्थाहरुको सहकार्यमा श्रोतमा नै वर्गिकृत फोहर संकलनका लागि जनचेतनामूलक कामहरु संचालन गर्ने, शुल्कमा आधारित घरदैलो फोहर संकलन सेवा उपलव्ध गराउने, नगरपालिकाले तोकेको स्थानमा संकलनको व्यवस्था गर्ने ।
२०६१ सालमा हेटौडा नगरपालिकामा केहि वडामा सामाजिक संस्था मार्फत संचालन गरेको फोहर संकलन तथा व्यवस्थापन कार्यलाई समय सापेक्ष परिवर्तन गरी वातावरण तथा सरसफाइको क्षेत्रमा स्थानीय निकाय तथा समुदायसंग सहकार्य गर्ने उदेश्य सहित २०६६ साल स्थापना भएको एक कम्पनी हो ।
रंगमा आधाीत श्रोतमानै फोहर वर्गिकरण र बारमा आधारित संकलन प्रणालीको बिकास गर्दे टोल, वस्ती, वडा, पालिकालाई सफा बनाउन अभियान संचालन तथा फोहर भनि फालिएका बस्तुहरु फोहर नभई अरु कसैको उपयोगमा आयन सक्छ भन्ने कुरालाई प्रष्ट पार्दै व्यवहारमा लागु गर्ने गराउने कार्यको चेतना मुलक सन्देश प्रबाह गर्नुनै यस संस्थाको लक्ष रहेको छ ।
यस संस्थाको उद्धेश्य फोहरमैला व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपमा कार्य गरी सफा, स्वच्छ एवम् हराभरा शहर निर्माण गर्ने रहेको छ । समुदाय स्तरमा चेतना अभिबृद्घिका साथै क्षमता विकास, फोहरको पुनः प्रयोग तथा पुनः उपयोग गरी व्यवसायिक रुपमा फोहरको दिगो व्यवस्थापनको लागि कार्य गर्ने लक्ष रहेको छ ।
Auto-generated post_excerpt
ghstbuyer 2807 Mandating this type of extremely important health and fitness benefits guarantees complete coverage for those and you may household, dealing with the diverse health care requires. These types of benefits tend to be emergency characteristics, maternity and you may newborn proper care, psychological state and you can compound fool around with sickness features, […]
cw-check https://test.com
Vous pouvez maintenant retirer n’importe quel montant à partir de 30 $ à travers un choix de 200 options de paiement. Pour cela, cliquez sur le bouton bleu « Se Connecter » dès que vous êtes sur la page d’accueil. Nous avons préparé d’autres avis sur 1xBet et décrit les fonctionnalités de chaque pays. Connectez-vous […]
https://www.facebook.com/293749520775304/videos/805672992916285
https://www.facebook.com/p/Green-And-Clean-City-Service-Pvt-Ltd-100063840651892/
हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र शसुल्क घरदैलो फोहर संकलन र ढुवानी 4 वटा मिनि ट्रक र 10 थान टेक्टर संचालनमा रहेको छ भने भौगोलिक क्षेत्र र घरधुरी संख्या, सडकको दुरी तथा पहुचको अवस्थाको आधारमा क्षेत्र १ अन्तर्गतका ५ वडामा ६ थान टैक्टर क्षेत्र २ (क) अन्तर्गतका वडाहरुको लागि टैक्टर र टिपर गरी 4 थान र क्षेत्र २ (ख) अन्तर्गतका वडाहरुको लागि ४ वटा टिपर तथा टेक्प्रटर प्रयाेग गरिएको छ सो कार्यको लागि चालक 14 , सहचालक 14, शुल्क संकलक 6 जना र सुपरभाईजर ३ गरि 37 तथा कन्भेयर प्रणाली बाट फाेहर बर्गिकरण गर्ने 14 जना जम्मा 51 जाशक्ति परिचालित रहेका छन भने आवश्यकता अनुसार उपकरण तथा जनशक्ति थप गर्ने योजनामा कार्य हुदैछ । उपमहानगरपालिकार यस संस्थाको पहलमा सेवाग्राही वर्गसंग सम्बन्धित टोल बिकास संस्थाहरुलाई नियमित सरसफाई, सफाईमा आधारित उद्यम बिकास जस्ता फोहर घटाउने बिभिन्न बिधिहरु वारेमा चेतना अभिबृद्धि गराउने उदेश्यका साथ फोहर बर्गिकरण तथा फोहरबाट हसने समस्याको बारेमा जानकारी दिने उदेश्यका साथ हाल ३ स्थानमा जानकारी मुलक होर्डि·बोड राखिएको छ भने अन्य स्थानहरुमा पनि क्रमश राखिने योजना छ । सेवा सर्वसुलभ बनाउन सम्पर्क कार्यालयलाई व्यवस्थित बनाईएको फोहर व्यवस्थापन सम्बन्धी जनचेतना जगाउन फोहर संकलनमा प्रयोग हुने ट्याक्टर तथा टिपर, कम्प्याक्टर जस्ता उपकरणहरुमा सूचनामूलक सन्देशहरु लेखिएकोे, मूख्य बजार क्षेत्रमा फोहर व्यवस्थापनका विधिहरु लेखिएको होर्डि¨ बोर्ड राखिएको र राख्दै जाने यस सम्बन्धी प्रचार सामाग्रीहरु संचार माध्यमबाट टेलिभिजनबाट प्रचार प्रसार गर्दे आईरहेको, एकिकृत र दिगो फोहरमैला व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकाय, बिभिन्न पेशागत तथा व्यवसायिक संघसंस्थाहरु तथा टोलविकास संस्थाहरुसंग सहकार्य को लागि पहल गरिदै आइरहेको । उपमहानगरपालिका क्षेत्र भित्र रहेका मेडिकल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुबाट निष्कासन हुने जोखिमपूर्ण तथा रासायनिक फोहरलाई औषधी व्यवसायी संघ मार्फत भइरहेको व्यवस्थापन प्रणालीमा परिमार्जन गरी जैविक र पुनप्रयोग र पुनचक्रणयोग्य फोहरलाई नगरपालिकाको व्यवस्थापन प्रणालीमा एकिकृत गर्ने र जोखिमपूण र रासायनिक फोहरको मात्र विशेष व्यवस्थापन प्रणाली सुरुवात गर्न आवश्यक देखिएको छ । यसका लागि उपमहानगरभित्रका साना ठूला स्वास्थ्य सेवा प्रदायकहरुको विवरण अद्यावधि गर्ने, निष्काशन हुने जैविक, अजैविक, खतराजन्य, रासायनिक फोहरको मात्रा, उपलव्ध प्रविधिका सम्वन्धमा उपमहानगरपालिका, स्वास्थ्य सेवा सम्वन्धी संघीय तथा प्रादेशिक निकाय लगायतका सरोकारवालाहरुवीच श्रृखलावद्ध अन्तरक्रिया, छलफल, अध्ययन अनुसन्धान गरी लाभ लागत विश्लेषणको आधारमा उपयुक्त प्रविधि र व्यवस्थापन प्रणाली तर्जुमा गरी कार्यान्वयन गर्न ओषधि व्यवसायि संघ संग छलफल सुरु गरिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र अत्याधिक मात्रामा मोटर तथा मोटर साईकल ग्यारेजहरु संचालनमा रहेको त्यस्ता वर्कशपहरुवाट निष्काशन हुने (BLACK WASTE) फोहरको उचित व्यवस्थापन गर्न अटो मेकानिक, अटोमोवाइल इन्जिनियरिङ्ग एशोसिएसन लगायतका सरोकारवालाहरुसंगको समन्वय, सहकार्यमा उपयुक्त व्यवस्थापन प्रणाली तर्जुमा गर्न संस्थाको तर्फबाट गृहकार्य सुरु गरिएको छ ।
सेवाग्राहीको विवरण तथा सेवा शुल्क संकलन प्रणालीलाई प्रबिधि मैत्री बनाउनेः संस्थाको सेवामा आवद्ध सेवाग्राहीहरुको व्यक्तिगत विवरणलाई पहिलो बर्षको पहिलो चौमासिकमा कम्प्यटुरिकृत गिरसिकएकाे छ भने उक्त कम्प्युटरकृत अभिलेखलाई सफ्टवेयर प्रणालिमा व्यवस्थित गनेृ कार्य सुरु गरिएको र यहि आ.ब.देखि सेवाग्राही स्वयमले मासिक शुल्कलाई मासिक, अर्धवार्षिक र वार्षिक रुपमा वैंक वा अन्य बिद्युतीय प्रविधि मार्फत सिधै घरबाटनै सेवा शुल्क भुक्तानी गर्न सक्नेछन । सोहि प्रणाली मार्फत सेवा संचालनबारे गुनासा तथा सल्लाह सुझाब पनि राख्न सकिने छ ।

थप पढ्नुहोस्

फोहरमैला व्यवस्थापन ऐन द्दण्टड अनुसार फोहर जस्ले उत्पादन गर्छ व्यवस्थापनको जिम्मेवारी पनि उसैको हुने हुदा स्थानिय सरकारहरुले सो फोहर व्यवस्थापनको लागि पुर्बाधार निर्माण देखि फोहर बर्गिकरणको लागि आबश्यक खाका तयार गरि आफ्ना नगरवाशिहरुलाई सहजिकरण गरिदिने जिम्मा बहन गर्ने रहेको हुदा फोहर आफै फोहर भने पक्कै हईन हामिले त्यस्लाई राख्ने शैलिको कारण फोहर हुन पुगेको रहेछ भन्ने हाम्रो निष्कर्श रहेको छ किनभने हामिले हाम्रो उपभोगमा नआउने हरेक चिजलाई फोहर भन्दा रहेछाै तसर्थ उक्त आफ्नो उपयोगमा नआउने चिज बिज हरु बिशेष गरेर दुई भागमा विभाजित भएको पाईन्छ एउटा कुहिने चिज र अर्को नकुहिने चिज त्यसैले हामिले आफ्नो उपयोगमा नआउने चिजलाई दुई छुट्टा छुट्टै भाडामा राख्ने हो भने समस्या २० प्रतिशत कम हुने देखिन्छ तव सवैलाई थाहा हुन्छ कम्तिमा पनि यो सबै चिज फोहर हईन । १. कुहिने चिज कुनै भाडामा केहि दिन प्रक्रियागत रुपमा राख्ने हो भने उक्त चिज मलमा परिणत भई आफ्नै घरको करेशाबारी,गमलामा राख्न मल अन्तबाट किन्न नपर्ने र आफुले उपयोग हुने भन्दा बढि भए बिक्रि अथवा आफन्तलाई उपहार पनि दिन सकिने हुन्छ । २. नकुहिने फोहरमा रहेको कागज,प्लाष्टिक,वोतल,फलाम,टिन,कार्टुन आदि इत्यादि रहेका हुन्छन त्यसमा पनि सबै चिजलाई अलग अलग छुट्राटाएर राख्न सकेमा उक्त चिज लिन प्रत्यक दिन जसो हाम्रो घर आगनमा उक्त सामान खरिद गर्ने मानिस आईपुग्ने सबैलाई थाहा नै छ यसाे गर्दा फोहर मैला व्यवस्थापन शुल्क तिर्न नपर्ने र जुन हामिले फोहर भनेर फालेका चिजबाट आम्दानी पनि हुने कुरामा हामि पुर्ण विश्वास दिलाउन चाहान्छाै ।
थप पढ्नुहोस्
सेवाग्रहिहरुले फोहर सकंलन उपकरण आएको संकेत (सिट्ठी) सुने पछि फोहर घर अगाडि निकालि सक्नु पर्नेछ र बर्गिकरण नभएको तथा कुहिने नकुहिने मिसाईएको फोहर उठाइने छैन उपरोक्त कारणले फोहर नउठेमा त्यसको जिम्मेवारी सेवाग्राहि स्वयमको हुनेछ । तोकिएको प्रणालि अनुरुप पर्णरुपमा फोहर बर्गिकरण गर्ने एउटा टो.वि.स क्षेत्रबाट कम्तिमा एक सेवाग्रहिलाइ विश्व वातावरण दिवसको दिन सम्मान र पुरस्कृत गर्न हे.उ.म.न.पा.कार्यालयमा मुल्य‚न सहित सिफारिस गरिने र संस्थको तर्फबाट पनि सम्मानको व्यवस्था गरिनेछ । सेवालाई प्रभाबकारी र बज्ञानिक बनाउनको लागि संस्थाले इलेक्ट्रोनीक टेक्नोलोजिहरुको प्रयोगमा ल्याउने तयारिमा छ जस्तै संस्थाको आफ्नै वेब पेज सेवाग्राहिहरु माझ ल्याएकोछ जस्मा सेवाग्राहिहरुको गुनासा लगायत सल्लाह सुझाब अनुरुप सेवालाइ प्रभाबकारी बनाउन मदत पुग्ने विस्वास संस्थाको रहेको छ संस्थाको आफ्नै मोवाइल एप्स बनाइन छ टेक्नोलोजि हरुको निकट भविस्यमा प्रयोगमा ल्याइने तथा बैंक तथा सहकारी संस्था वा अन्य मोबाईल वालेट मार्फत शुल्क संकलन को लागि गृहकार्य सुरु गरिएकोछ । टोलविकास संस्थाहरुले आफ्नो क्षेत्र भित्रको टोलवासिहरुको विवरण सहित एकमुष्ट रकम उठाएर संस्थालाइ बुझाउने हो भने सेवा शुल्कको १० प्रतिशत रकम (कर बाहेकको) टो .बि.स. लाई प्रदान गरिने छ जस्का कारण टोल सफा हुनु को साथै टो.वि.स. संचालनमा पनि मद्धत पुग्ने देखिन्छ । जैविक फोहरबाट कम्पोष्ट मल बनाइने छ भने उक्त मल संस्थमा आबद्ध सेवाग्रहिहरुबाट माग भएमा बिक्रिको लागि तोकिएको मुल्यकोे २५ प्रतिशत सम्म कममा उपलब्ध गराइने छ र अजैविक फोहरबाट पुर्ण ररुपमा पुन प्रयोग योग्य वस्तु छुट्टाइकार्य अन्तिम फोहर विसर्जन केन्द्रको चाप न्युनिकरण गरिने । न.पा.काे आर्थिक सहयाेग तथा यस संस्थाकाे सहकार्यमा फाेहर संकलन ढुवानी पुनचक्रण तथा अन्तिम बिसर्जनकाे लागि बैज्ञानिक उपकरणहरु उपयाेग गरिनेछ ।
थप पढ्नुहोस्