अन्तिम फोहर ब्यवस्थापन केन्द्र

अन्तिम फोहर ब्यवस्थापन केन्द्र
अन्तिम फोहर ब्यवस्थापन केन्द्र

फोहरमैला व्यवस्थापन ऐन 2068 अनुसार फोहर जस्ले उत्पादन गर्छ व्यवस्थापनको जिम्मेवारी पनि उसैको हुने हुदा स्थानिय सरकारहरुले सो फोहर व्यवस्थापनको लागि पुर्बाधार निर्माण देखि विसर्जन केन्द्रको ब्यवस्थापन ः
हालको विसर्जन केन्द्रलाई अल्पकालिन व्यवस्थापनको रुपमा कूल क्षेत्रलाई नकुहिने फोहरको क्षेत्र, लिचड क्षेत्र, मरेको जनावर व्यवस्थापन क्षेत्र, हाडखोर विर्सजन क्षेत्र गरी चार भागमा विभाजन गरी ब्यवस्थापन गर्ने कार्ययोजना प्रस्ताव गरिएको छ । आसपासका क्षेत्रमा दुर्गन्ध फैलिन नदिन फोहरलाई तत्काल पुर्ने र फोहर विसर्जन स्थलमा विसर्जन गरी सकेपछि फोहरलाई दैनिक माटोले पुर्ने, हरियालीकरणको लागि वृक्षारोपण , आवश्यकता अनुसार किटनाशक र दुर्गन्ध नाशक औषधि प्रयोग गरी सुरक्षित र व्यवस्थित । फोहर विसर्जन स्थलमा सुरक्षित रुपमा फोहर विसर्जन सम्बन्धमा निम्नानुसारका रणनीतिहरु अवलम्बन गरिएकाे।
१. उपमहानगरसंग समन्वय गरी फोहोर बिसर्जन स्थलबाट बग्न सक्ने तरल पदार्थ (लिचेट) लाइ ब्यवस्थित तवरबाट बिसर्जन गर्न र बिसर्जित फोहोरको कारण निस्कने प्रदुषणलाइ न्यूनिकरण गर्न स्थापित बैज्ञानिक विधिको प्रयोगको लागि समन्वय ।

२. विसर्जन स्थललाई वालवालिका, पशुचौपाया लगायतलाइ प्रबेशमा निशेध गिरएकाे ।
फोहर संकलन केन्द वरीपरीको वातावरण प्रदुषण हुनबाट बच्ने उपायहरु अवलम्वन गरिनुका साथै सकभर बाहिरबाट नदेखिने गरी विसर्जन गरिएकाे,