जनशक्ति

जनशक्ति
जनशक्ति

कम्पनीले कार्यक्रम संचालन गरेको कार्य क्षेत्रमा तपशिलका जनशक्तिहरु परिचालित रहेका छन् । हेटौडा उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, लालबन्दी नगरपालिका र निजगढ नगरपालिकामा कुल ५० जना जनशक्ति रहेको छ । साथै यस कम्पनीसगं प्रमुख सल्लाकारको रुपमा बि.के महर्जन र डा. ईन्दिरा पराजुली वातारण विज्ञको रुपमा आवद्ध रहनु भएको छभने यस संस्था संग वातावरण ईन्जिनियर तथा चार्टड एकाउनटेन्ट र सामाजिक तथा बाताबरणिय एक्सपर्ट पनि रहेका छन ।

सि.नं. संस्था सगं भएका कर्मचारी कार्यगत अनुभव संख्या
ब्यवस्थापक २० बर्षको अनुभव १ जना
संयोजक १४ बर्षको अनुभव १ जना
लेखापाल १० बर्षको अनुभव १ जना
कार्यलय सहायक ५ बर्षको अनुभव १ जना
सामाजिक कार्यकर्ता तथा सहजकर्ता १० बर्षको अनुभव ७ जना
सुपरभाइजर १० बर्षको अनुभव ३ जना
सवारी चालक अनुभवी ६ जना
हलुका सवारी चालक अनुभवी १३ जना
सरसफाईकर्मी अनुभवी ३७ जना
१० पुन प्रयोग योग्य सामग्रि संकलक कर्मचारी अनुभवी १२ जना

कम्पनीमा उल्लेख गरीएका जनशक्तिमा महिला सहभागीता ४० प्रतिशत समेत रहेको छ ।