मार्ग तालिका

मार्ग तालिका
मार्ग तालिका

हेटौडा उपमहानगरपालिका र यस ग्रिन एण्ड क्लिन सिटि सर्भिस प्रा.लि. हेटौडा ७ बिच साझदारीमा संचालित शसुल्क घरदैलो फोहर व्यवस्थापन सम्बन्धि हालको कार्य तालिका

सर्वप्रथम हे.उ.म.न.पा. वडा नं. १,२,४,५ र १० मा रंगमा आधारीत बर्गिकरण र वारमा आधारित संकलन प्रणलि अन्र्तगत र अन्य वडाहरुमा घरदैलो फोहर संकलन सेवा तालिका निम्न अनुसार गरिएकोछ ।

सि.नं. वडा नं. जैविक फोहर र पुन प्रयोग अयोग्य फोहर संकलन पुनःप्रयोग योग्य फोहर संकलन संकलन समय
वडा नं. १ सोमबार र बिहिबार आइतबार र बुधबार बिहान ५ः०० बजे देखि १०ः३० सम्म
वडा नं. २ सोमबार र बिहिबार मंगलबार र शनिबार बिहान ५ः०० बजे देखि १०ः३० सम्म
वडा नं. ४ बुधबार र शनिबार सोमबार र बिहिबर बिहान ५ः०० बजे देखि १०ः३० सम्म
वडा नं. ५ आइतबार र बिहिबार मंगलबार र शुक्रबार बिहान ५ः०० बजे देखि १०ः३० सम्म
वडा नं. १० सोमबार र शुक्रबार आइतबार र मंगलबार बिहान ५ः०० बजे देखि १०ः३० सम्म
स्कुल,बैकं तथा बितिय संस्था, सरकारी तथा गैर सरकारी सं३ संस्थाहरु सोमबार र विहबिार ( कागज जन्य फोहरमात्र संकलन गरिने ) दिउसो १ः०० बजे देखि ५ः०० बजे सम्म
प्रमुख बजार क्षेत्र भित्रका व्यवसायिक क्षेत्रका फोहरहरु एक दिन बिराएर दिउसो १ बजे देखि ५ बजे सम्म
वडा नं. ३ १ गते र १६ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
वडा नं. ६ २ गते र १७ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१० वडा नं. ७ ३ गते र १८ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
११ वडा नं. ८ ४ गते र १९ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१२ वडा नं. ९ ५ गते र २० गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१३ वडा नं. ११ ६ गते र २१ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१४ वडा नं. १२ ७ गते र २२ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१५ वडा नं. १३ ८ गते र २३ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१६ वडा नं. १४ ९ गते र २४ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१७ वडा नं. १५ १० गते र २५ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१८ वडा नं. १६ ११ गते र २६ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
१९ वडा नं. १७ १२ गते र २७ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
२० वडा नं. १८ १३ गते र २८ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म
२१ वडा नं. १९ १४ गते र २९ गते बिहान ५ः०० बजे देखि १०ः३० सम्म

महिनामा बाकि बसेको दिनहरु कुनै कारणले छुटपुटमा परेका स्थानहरुमा सेवा संचालन गरिने छ

नोट ः कुनैपनि वडाको जैविक फोहर उठाइने दिन सुद्ध कुहिने फोहरमात्र उठाइने छ भने अजैविक फोहर उठाइने दिन कागज, प्लाष्टिक, कार्टुन, प्लाष्टिकका वोतल, पेट वोतल लगायत अन्य पुनः प्रयोग योग्य वस्तुहरु मात्र संकलन गरिन छ । संकलनको लागि जाने उपकरणमा सोहि अनुसारकोे कस्तो फोहर संकलनको लागि आएको हो उक्त कुराको जानकारीमुलक सन्देश प्रवाह हुने सुचना राखिने वा बजाइने छ ।